×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा ५४.३१ अंकको उछाल, १४ अर्ब ३० करोडमाथिको कारोबार हुँदा हिमालय उर्जा विकासका लगानीकर्ता मालामाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.३८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको ४ करोड ४१ लाख १४  हजार ७६० कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको ४९ करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ । आज २ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कुमारी इक्युटि फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: