काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्सेमा करेक्सन भएको छ । आइतबार ५४.३१ अंकले बढेर नेप्सेमा आज सोमबार ८.२४ अंकको करेक्सन भएर ३०५०.४२ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भएको छ । यस कम्पनीको ३९ करोड ३० लाख बराबरको सेयर कारोबार भएको छ । आज ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै ग्रीन लाईफ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्