×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ८.२४ अंकको करेक्सन : कारोबार रकममा रौनकता, ग्रीन लाईफ हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्सेमा ८.२४ अंकको करेक्सन : कारोबार रकममा रौनकता, ग्रीन लाईफ हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाए

Artha Sarokar

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्सेमा करेक्सन भएको छ । आइतबार ५४.३१ अंकले बढेर नेप्सेमा आज सोमबार ८.२४ अंकको करेक्सन भएर ३०५०.४२ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावरको भएको छ । यस कम्पनीको ३९ करोड ३० लाख बराबरको सेयर कारोबार भएको छ । आज ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै ग्रीन लाईफ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी