
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार पनि नेप्से घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार छिमेक लघुवित्तको भएको छ । यस कम्पनीको ४३ करोड ५४ लाखमाथिको सेयर कारोबार भएको छ । आज २ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै सेन्चुरी बैंकको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्