- अर्थ सरोकार सम्बददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठले राजीनामा दिएका छन् । संस्थाको बिहिबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा आज असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्