×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सव सम्पन्न, लगानी गर्ने लगानीकर्ताहरुको लागि ल्यायो सुवर्ण अवसर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सव सम्पन्न, लगानी गर्ने लगानीकर्ताहरुको लागि ल्यायो सुवर्ण अवसर

२० असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्डको सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ । यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउन सक्नेछन् । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ । यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ ।
यो योजना २०७८ साल असार २० गते देखि २०७८ साल असार २४ गते सम्म मात्र लागु हुनेछ । यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा Facebook Live मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ । थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बरः ०१४४२५२८० मा सम्पर्क गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: