
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा मनोनयन भएका छन् । यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको पदावधि समाप्त भएसंग सो स्थानमा शर्मा मनोनयन भएका हुन् ।
कम्पनीको परिवर्तन भएको सञ्चालक समितिमा अनुज अग्रवाल अध्यक्ष र सदस्यहरुमा धनिराम शर्मा, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी रहेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्