×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि क्यापिटलद्धारा डिम्याट खाता नविकरण आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि क्यापिटलद्धारा डिम्याट खाता नविकरण आग्रह

Artha Sarokar

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल र एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खालेका हितग्राही खाताधनीलाई आर्थिक वर्ष २०७७/७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।
हितग्राही खाताधनीहरुले अगामी साउन १५ गतेभित्र ई सेवा, खल्ती, प्रभु पे, आइएमई पे र कनेक्ट आइपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधिभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेसमेत क्यापिटलले जनाएको छ ।
साथै, हितग्राही खातामा एनएमबि बैंकको बैंक खाता नम्बर राखेका सम्पूर्ण हितग्राही खातावालहरुको हितग्राही खाता स्वत नविकरण हुन जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी