×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला, भाउ कति ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा ल्याएको छ । बैंकले आज बुधबारदेखि नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकेर आवेदन दिन सक्नेछन् । यसमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आफुले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्न सक्नेछन् । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: