NABIL AD
Civil Bank

प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला, भाउ कति ?

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा ल्याएको छ । बैंकले आज बुधबारदेखि नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकेर आवेदन दिन सक्नेछन् । यसमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आफुले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्न सक्नेछन् । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal