- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा तीन दिनका लागि बन्द हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साउन १ गतेदेखि साउन ३ गतेसम्म सफ्टवयेर सिस्टम स्त्तरोन्नति तथा डाटा माइग्रेशन कार्य गर्ने भएकाले बन्द हुने जनाएको हो ।
यस अवधिमा कम्पनीबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द हुनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्