×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप, अब कहिलेसम्म प्रकाशित गर्नुपर्छ ?

PRIME CA
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थाको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप, अब कहिलेसम्म प्रकाशित गर्नुपर्छ ?

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । केन्द्रीय बैंकले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने म्याद १५ दिन थप गरिदिएको छ । केन्द्रीय बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशित गर्न सक्नेछन् ।
यसअघि त्रैमास सकिएको १५ दिन भित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: