
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीका कम्पनी सचिव सुरेश चन्द्र खरेलले राजीनामा दिएका छन् । उनले असार २७ गते कम्पनी सचिवबाट राजिनामा दिएका हुन् ।
कम्पनीको असार २७ गते साँझ सम्पन्न सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्