
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई नेपाल सरकारले आगामी तीन वर्षका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।
राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने व्यवस्था छ । श्रेष्ठ २०७६ फागुनमा ३४ वर्ष सेवा गरेर अवकास भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्