अर्थ सरोकार १० श्रावण २०७८, आईतबार १३:५४ अर्थ सरोकार १० श्रावण २०७८, आईत काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सञ्चालक सबिता भण्डारी बरालको राजिनामा स्वीकृत गरेको छ । साउन १० गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्