×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० प्रतिशतले बढ्यो रिडी हाइड्रोपावरको सेयर मूल्य, खरिदकर्ताको चाप उच्च

GLOBAL IME BANK

१० प्रतिशतले बढ्यो रिडी हाइड्रोपावरको सेयर मूल्य, खरिदकर्ताको चाप उच्च

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । कारोबारको एक घण्टाको अवधिसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६ ले बढेर अन्तिम मूल्य ६१६ कायम भएको हो ।
सेयर खरिद चाप उच्च हुँदा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्म रिडी हाइड्रोपावरसँगै विशाल बजार कम्पनी र ङादी ग्रुप पावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: