
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सहारा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ५.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले ५.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको ८औं, ९औं र १०औं बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्