NABIL AD
Share Talim AD
Civil Bank

सहारा विकास बैंक लिमिटेडले घोषणा गर्यो ३ आर्थिक वर्षको लाभांश, बोनस कति ? (विवरणसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सहारा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ५.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले ५.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको ८औं, ९औं र १०औं बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal