×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सद्धारा ६ लाख १२ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी बाफत ६ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो बीमित स्व.कृष्ण सिंह साउदको छोरा हरिश सिंह साउदलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
स्व. बीमितले २०७७ चैत २७ गते ३ लाख रुपैयाँको जीवन बीमा बाफत २१ हजार २०९ रुपैयाँ बीमा शुल्क कम्पनीमा बुझाएका थिए । निजको बीमा गरेको १८ दिनमै भारतको चम्पावतमा मजदुरी गर्ने क्रममा मृत्यु भएको थियो । लामो लकडाउनका कारण दाबीकर्ताले भारतबाट आवश्यक कागजात २०७८ असार १७ गते कम्पनीमा बुझाएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: