Skip to content
LAXMI SUNRISE BANK

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन, राख्यो यस्तो नाम

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । कम्पनीले नाम परिवर्तन गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड राखेको छ । यसभन्दा अगाडि कम्पनीको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK