NABIL AD

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

GARIMA BANK
  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक चुँडामडी सुवेदीको सहभागीतामा दिनदयाल अग्रवालद्वारा मृतक प्रसान्त थापाको श्रीमती गिता खत्रीलाई चेकमार्फत ३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
मृतक थापाको गत साल भदौ २१ गते खोलामा खसेर मृत्यु भएको थियो । नायब महाप्रबन्धकले बीमाको सुविधाले आर्थिक सहयोग प्रदान गर्नका साथै हरजोखिमबाट सुरक्षित रहन सहयोगी भूमीका निर्वाह गर्ने गरेको बताए ।
यस्तै यसले अप्रत्यासित दैनिक विपत्ती, प्राकृतिक प्रकोपलगायतको क्षतीबाट जोगीन बीमा अत्यन्तै महत्वपूर्ण रहेको जनाएका छन् । अनौपचारिक रुपमा मात्र नभई केसीले कार्यक्रममा औपचारीक ढंगमै प्रो. अग्रवाललाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal