×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक चुँडामडी सुवेदीको सहभागीतामा दिनदयाल अग्रवालद्वारा मृतक प्रसान्त थापाको श्रीमती गिता खत्रीलाई चेकमार्फत ३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
मृतक थापाको गत साल भदौ २१ गते खोलामा खसेर मृत्यु भएको थियो । नायब महाप्रबन्धकले बीमाको सुविधाले आर्थिक सहयोग प्रदान गर्नका साथै हरजोखिमबाट सुरक्षित रहन सहयोगी भूमीका निर्वाह गर्ने गरेको बताए ।
यस्तै यसले अप्रत्यासित दैनिक विपत्ती, प्राकृतिक प्रकोपलगायतको क्षतीबाट जोगीन बीमा अत्यन्तै महत्वपूर्ण रहेको जनाएका छन् । अनौपचारिक रुपमा मात्र नभई केसीले कार्यक्रममा औपचारीक ढंगमै प्रो. अग्रवाललाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: