Skip to content
LAXMI SUNRISE BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धकमा गोबिन्द चापागाँई नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धकमा गोबिन्द चापागाँई नियुक्त भएका छन् ।
असार १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई एक वर्षसम्मका लागि नायब महाप्रबन्धक पदमा नियुक्त गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK