×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ५ कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

१५ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ५ कम्पनीका लगानीकर्ताले

काठमाडौं । १५.३० अंकले बढेको बजारमा सबैभन्दा धेरै ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक, चन्द्रागिरी हिल्स् र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

यस्तै सोल्टी होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भने ८ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: