×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा अधिकारी नियुक्त

GLOBAL IME BANK

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा अधिकारी नियुक्त

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: