काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले कुनैपनि कम्पनीको ईपिएस, नेटवर्थ हेरेर मात्रै सेयर किन्दा फसिने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले अहिले अधिकाशं लगानीकर्ताहरुले कम्पनीको ईपिएस, नेटवर्थ हेरेर मात्रै सेयर किनिरहेको बताएका हुन् । ‘जसले गर्दा लगानीकर्ता नराम्रोसंग फस्छन्’ उनले भने । प्रस्तुत छ काकासँग विविध विषयमा गरिएको यो विशेष कुराकानी :