×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढेको बजारमा यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘टुच्च’ बढेको बजारमा यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार नेप्से १.५४ अंकले बढेर ३१०९.६६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् । आज १० प्रतिशत कमाउने कम्पनीमा आइसीएफसी फाइनान्स, हिमालयन पावर पाटनर, कर्पोरेट डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्त र युनियन हाइड्रोपावर रहेका छन् । ४ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशतले कमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी