काठमाडौं । सोमबार नेप्से १.५४ अंकले बढेर ३१०९.६६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् । आज १० प्रतिशत कमाउने कम्पनीमा आइसीएफसी फाइनान्स, हिमालयन पावर पाटनर, कर्पोरेट डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्त र युनियन हाइड्रोपावर रहेका छन् । ४ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशतले कमाएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्