काठमाडौँ । एक्केम इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत तथा सेयर लगानीकर्ता अशोक सिटौलाले पहिलेको जस्तो ३ वर्ष बुल र ३ वर्ष बेयरिस बजार रहने नसक्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनेल यस्तो बताएका हुन् । यस्तै उनले सेयर बजारमा कुनैपनि कम्पनीको मूल्यलाई मात्रै नहेरे र त्यसको अनुपातलाई पनि हेर्नुपर्ने बताए ।
सेयर बजार पहिलेको भन्दा परिपक्क्व भएको र अहिलेसम्म आउँदा झन्डै ५ गुणा बढी ‘ट्रेडर’ र ‘ईन्भेस्टर्स’ को संख्या बढेको हुँदा यसमा अहिले युवा पुस्तालाई सिक्ने अवसर धेरै रहेको उनको भनाई छ । उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थितिलगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकानी :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्