×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Market Talk : ‘अहिलेको बुल कहिलेसम्म रहन्छ ? अशोक सिटौला भन्छन् – ‘लगानी गर्नु अगाडी यी तथ्य जरुर बुझ्नुहोस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Market Talk : ‘अहिलेको बुल कहिलेसम्म रहन्छ ? अशोक सिटौला भन्छन् – ‘लगानी गर्नु अगाडी यी तथ्य जरुर बुझ्नुहोस्’

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  एक्केम इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत तथा सेयर लगानीकर्ता अशोक सिटौलाले पहिलेको जस्तो ३ वर्ष बुल र ३ वर्ष बेयरिस बजार रहने नसक्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनेल यस्तो बताएका हुन् ।  यस्तै उनले सेयर बजारमा कुनैपनि कम्पनीको मूल्यलाई मात्रै नहेरे र त्यसको अनुपातलाई पनि हेर्नुपर्ने बताए ।
सेयर बजार पहिलेको भन्दा परिपक्क्व भएको र अहिलेसम्म आउँदा झन्डै ५ गुणा बढी ‘ट्रेडर’ र ‘ईन्भेस्टर्स’ को संख्या बढेको हुँदा यसमा अहिले युवा पुस्तालाई सिक्ने अवसर धेरै रहेको उनको भनाई छ  । उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थितिलगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकानी :

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी