काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीइओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गरी पदबाट राजिनामा दिएका हुन् । पछिल्लो समय आफ्नी श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेपछि उनि विवादमा तानिएका थिए ।
त्यसपछि उनलाई अर्थ मन्त्रालयलेसमेत स्पष्टीकरण सोधेको थियो भने संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । यद्यपि साउदको कार्यकाल करिब २ महिना मात्रै बाँकी थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्