×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिग मर्जर’मा जाने वाणिज्य बैंकलाई राष्ट्र बैंकको यस्तो छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘बिग मर्जर’मा जाने वाणिज्य बैंकलाई राष्ट्र बैंकको यस्तो छुट

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकको ‘बिग मर्जर’लाई  प्रोत्साहन गरेको छ । ‘बिग मर्जर’ मा जाने वाणिज्य बैंकलाई राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर(स्प्रेडदर)मा छुट दिने भएको हो।  अहिले वाणिज्य बैंकलाई ४.४ प्रतिशतको स्प्रेडको सिमा छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक र वाणिज्य बैंक मर्ज भएमा १ प्रतिशत बिन्दुले स्प्रेडमा छुट पाउने व्यवस्था गरेको छ । वाणिज्य बैंक र वाणिज्य बैंक मर्ज भएमा ५.४ प्रतिशत स्प्रेड राखेर काम गर्न पाउने छन् ।
एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट तथा वैधानिक तरलता अनुपातमा १ प्रतिशत छुट दिने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी