×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन बजार दराजद्धारा दराजमल फेस्टिभल सुरु, प्रीमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भूत छुट

GLOBAL IME BANK
SHREE KESH

अनलाइन बजार दराजद्धारा दराजमल फेस्टिभल सुरु, प्रीमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भूत छुट

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले भदौ २, २०७८ (१८ अगस्ट, २०२१) देखि दराजमल फेस्टिभल सुरु हुने घोषणा गरेको छ । एस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्री-पेमेन्टमा १५ प्रतिशत ( ५०० सम्म) छुट, इमेज रिभिउ एंड विन, फलो एंड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G, निःशुल्क डेलिभरी साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ । दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिङ मल हो जसमा सोनी, सामसंग, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन् । १०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्दछ । त्यसै कारण दराजमल फेस्टिभल ग्राहकहरुको लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रिमियम ब्रान्डहरु खरिद गर्नको लागि एक सुनौलो अवसर हो ।  विगतमा जस्तै ग्राहकहरुले बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्री-पेमेन्ट गर्दा थप १५ प्रतिशत(५०० सम्म) छुट पाउन सक्नेछन् । बैंक डेज अफर निम्नानुसार छन् ।

  • सोमबार – सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट / डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट
  • बुधबार – एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट /डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट
  • बिहीबार – माछापुच्छ्रे बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट /डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट
  • बिहीबार – मेगा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट / डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट
  • बिहीबार- हिमालयन बैंकको कार्ड भुक्तानमा १५  प्रतिशत रु ५०० सम्मको छुट
  • शुक्रवार- नबिल बैंकमार्फत १० प्रतिशत छुट (अधिकतम रु ५००)
  •  शनिबार – स्टाण्डर्ड चार्टर्ड बैंकमार्फत १० छुट (अधिकतम रु ५००)

यसबाहेक पहिलो पटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्डमार्फत प्री-पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट र भिसा क्रेडिट कार्डमार्फत प्री-पेमेन्टमा २० प्रतिशत छुट पाउन सक्नेछन् । त्यसैगरि एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको ग्राहकहरुले सजिलो मासिक किस्ता सेवामार्फत शपिङ गर्न पाउने छन् । उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डको साथ आफुलाई मन परेको उत्पादनहरु सुन्य ब्याज र सुन्य डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् ।

यो बाहेक ब्रान्ड अफ द डे जस्तो अफरले ग्राहकहरुलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छुट प्राप्त गर्नको लागि एक अद्वितीय अवसर प्रदान गर्दछ । हरेक दिन, एक चयन दराजमल ब्रान्डले आफ्नो उत्पादनहरुमा विशेष छुट प्रदान गर्नेछ जस्तै अमय्रा फ्यासन हाउसले आफ्नो उत्पादनहरुमा ६५ प्रतिसत सम्मको छुट दिँदै छ भने एर्केले ५० प्रतिसत सम्मको छुट दिदै छ । यस्तै स्टार स्ट्रक बाई सन्नी लिओनले फ्ल्याट ४० प्रतिसतको छुट प्रस्ताव गर्दैछ। तसर्थ ग्राहकहरु दराजमल फेस्टिभल भर अपडेट रहनको लागि सल्लाह दिइन्छ । र एति मात्र नभई ग्राहकहरुले रु ६४, ९९९ मूल्यको मूल्यको XIAOMI MI 11 X PRO 5G बम्पर उपहारको रुपमा जित्न मौका पाउने छन् । यसैगरि एड टु कार्ट मार्फत ग्राहकहरुले हरेक दिन रु १००० को भाउचर जित्न सक्नेछन् । साथै दराजका सबै नयाँ प्रयोगकर्ताहरुले वेलकम गिफ्ट अफर मार्फत२०० मूल्यको भाउचर निः शुल्क पाउने छन् । यो केवल नयाँ प्रयोग कर्ताहरुको मागी मात्र हो ।

दराजमल फेस्टिभलमा नयाँ प्रयोगकर्ताहरुले इमेज रिभिउ एंड विन, फलो एंड विन र ब्रान्ड पपिंग जस्ता खेल खेली अतिरिक्त भाउचरहरु जित्ने मौका पनि प्राप्त गर्नेछन् । येति मात्र नभई नयाँ प्रयोगकर्ताहरुले 50RECHARGE कोड प्रयोग गरि १०० को रिचार्ज ५० मै पाउन सक्नेछन् । ‘दराज मल फेस्टिभल हामी पहिलो पटक सुरू गर्दैछौं र हामी धेरैनै उत्साहित छौं । यो अभियान ग्राहकहरुलाई एक अद्वितीय खरीदारी अनुभव प्रदान गर्न जाँदैछ । हामी हाम्रा ग्राहकहरुलाई प्रीमियम ग्लोबल मानक उत्पादनहरु प्रदान गर्न पाउँदा धेरै खुसी छौं । ३०० भन्दा बढी शीर्ष रेटेड राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड, १०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता पोलिसीको साथ हामी आशा गर्दछौं कि हाम्रा ग्राहकहरुलाई एक अद्भुत अनुभव हुनेछ।’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने । ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदै छ । त्यस्तैगरी ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ।

थपजानकारीको लागि: https://click.daraz.com.np/e/_6xsYJ

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: