काठमाडौं । बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९.०० बिन्दुमा पुगेको हो । आज सबैभन्दा धेरै रुरु हाइड्रोपावर कम्पनीसहित ६ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।
रुरु हाइड्रोपावर, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोडमाथिको कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्