Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्त वित्तीय संस्थाका ३३ शाखाका शाखा प्रबन्धकले यस कारण दिए एकैसाथ राजिनामा (पत्रसहित)

अर्थ सरोकार

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धकहरुले राजिनामा दिएका छन् । राष्टिय स्तरको कार्यक्षेत्र रहेको उक्त संस्थाको ३६ जना शाखा प्रबन्धकहरुमध्ये ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामुहिक राजिनामा दिएका हुन् ।

संचालक समितिको लिखित निर्णय अनुसार हरेक २/२ वर्षमा कर्मचारीको तलव भत्ता वृद्धि हुने भनिएकोमा आ.व २०७८/०७९ को बजेटले सो कुराको सम्बोधन नगरेकोले कर्मचारीहरुको सेवा सुविधामा संस्थाले कुनैपनि ध्यान नदिइएको भन्दै ३३ जना शाखा प्रबन्धकले सामुहिक राजिनामा पेश गरेका हुन् ।

राजिनामा पत्रसहित :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK