काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एकाएक सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । केहि दिनअघि मात्र नियुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा शाक्यले प्राधिकरणबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा आफ्नो अधिकार हनन भएको बताइएको छ । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
उनकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई ल्याएको थियो भने उनलाई ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्