×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाठा देउवा : कुलमानलाई प्राधिकरणमा ल्याउँदा शाक्य अदालत नजाउन भनेर सरकारले गर्यो यस्तो सेटलमेन्ट !

काठमाडौं । देउवा सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसो गर्दा यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अदालत जाने चौतर्फी चर्चा चलेपछि देउवा सरकारले अदालत नजाउन भनेर उनलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा (सचिव सरहको पदमा) ४ वर्षका लागि नियुक्त गरेको छ ।
शाक्यलाई आयोगको उपयुक्त स्थान दिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट विदाइ गरेको गरिएको हो । उनलाई प्राधिकरणबाट पाएको सुविधा नघट्ने गरी आयोगमा विज्ञका रुपमा नियुक्त गर्ने निर्णय गरिएको हो । यसो हुँदा शाक्य अब अदालत जाने छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: