काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेठलाई नियुक्त भएका छन् ।
कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा पदमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्