काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा ईन्द्र जित घर्तीमगर नियुक्त भएका छन् । साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
यसअघिका कम्पनी सचिव निरज विक्रम शाहले आफ्नो व्यक्तिगत कारण देखाउंदै राजिनामा दिएपछि घर्तीमगरलाई नियुक्त गरिएको हो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्