×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा ईन्द्र जित घर्तीमगर नियुक्त

GLOBAL IME BANK

कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा ईन्द्र जित घर्तीमगर नियुक्त

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा ईन्द्र जित घर्तीमगर नियुक्त भएका छन् । साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
यसअघिका कम्पनी सचिव निरज विक्रम  शाहले आफ्नो व्यक्तिगत कारण देखाउंदै राजिनामा दिएपछि घर्तीमगरलाई नियुक्त गरिएको हो ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: