×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा सरकारको जनमैत्री निर्णय : उज्यालोका हिरो घिसिङलाई प्राधिकरणको जिम्मा, सर्वत्र खुसियाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देउवा सरकारको जनमैत्री निर्णय : उज्यालोका हिरो घिसिङलाई प्राधिकरणको जिम्मा, सर्वत्र खुसियाली

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसतै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ । घिसिङ यसअघि २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका थिए । उनले प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल भएका थिए ।
यता सरकारले यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा (सचिव सरहको पदमा ) ४ वर्षका लागि नियुक्त गरेको छ । देउवा सरकारले घिसिङलाई प्राधिकरणमा नियुक्त गरेसंगै सर्वत्र खुसियाली छाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी