Skip to content
LAXMI SUNRISE BANK

मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त

अर्थ सरोकार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको सोमवार बाडँफाँड भएको आईपीओ व्यवस्थापनका लागि सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत सेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य सोमवारदेखि नै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमार्फत भइरहेको कम्पनीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK