काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा १८५औं शाखा विस्तार गरेको हो ।
बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । यस्तै बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्