काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १२.०२ अंकले बढेर ३१२३.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ७९ करोड ५० लाख १९ हजार ३ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज सबैभन्दा धेरै पनि अपि पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्