×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ५.७२ अंकले बढ्दा १५ अर्ब ९३ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्से ५.७२ अंकले बढ्दा १५ अर्ब ९३ करोडमाथिको कारोबार

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से बढेको  छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबारनेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७४ करोडबढीको सेयर कारोबार भएको छ । आज ७ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी