काठमाडौं । आज र भोलि (आइतबार र सोमबार) सेयर बजार बन्द हुने भएको छ । आज रक्षावन्धन तथा जनै पूर्णिमाको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले बजार बन्द हुने भएको हो ।
यस्तै भोली सोमबार (भदौ ७ गते) पनि गाइजात्रा पर्व परेकाले नेप्से बन्द हुने भएको हो । यस दिन काठमाडौं उपत्यकामा बिदा रहेको छ । अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । बिहीबार नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा कायम भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्