काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सुधार आएको छ । मंगलबार र बुधबार भारी अंकले घटेको नेप्सेमा आज १७.५७ अंकको सुधार आएको हो ।
बुधबारको तुलनामा नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ४२ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ९३ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ । आज ८ समूह घटेका छन् भने ५ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्