काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टम भोलि शुक्रबार र शनिबार नचल्ने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै शुक्रबार र शनिबार सम्पूर्ण प्रणाली बन्द रहने जनाएको हो ।
नेप्सेले डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि नेप्से प्रणाली २ दिनका लागि बन्द गरिने जानकारी दिएको छ ।यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्