×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXLCUSIVE : निर्मल प्रधान र काका एकसाथ पहिलो पटक मिडियामा, अबको बजार कता ? कुन सेयर किन्ने ? (अन्तर्वार्ता)

काठमाडौँ । नेपाली सेयर बजारका बादशाह निर्मल प्रधान र सेयर विश्लेषक केशब कोइराला ‘काका’ ले बजारको भविष्य अझै राम्रो रहेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै प्रधान र कोइरालाले यस्तो बताएका हुन् ।
प्रधानले कार्यक्रममार्फत लगानीकर्ताहरुलाई सुरक्षित क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् भने काकाले पनि लगानीकर्तालाई बुझेर मात्रै लगानी गर्न सुझाएका छन् ।  प्रधान र कोइरालासँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति र अबको बजार बजार कता जान्छ ? कुन सेयर किन्ने ?लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ दुवैजनासँग गरिएको यो विशेष कुराकानी :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: