EXLCUSIVE : निर्मल प्रधान र काका एकसाथ पहिलो पटक मिडियामा, अबको बजार कता ? कुन सेयर किन्ने ? (अन्तर्वार्ता)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली सेयर बजारका बादशाह निर्मल प्रधान र सेयर विश्लेषक केशब कोइराला ‘काका’ ले बजारको भविष्य अझै राम्रो रहेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै प्रधान र कोइरालाले यस्तो बताएका हुन् ।
प्रधानले कार्यक्रममार्फत लगानीकर्ताहरुलाई सुरक्षित क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् भने काकाले पनि लगानीकर्तालाई बुझेर मात्रै लगानी गर्न सुझाएका छन् ।  प्रधान र कोइरालासँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति र अबको बजार बजार कता जान्छ ? कुन सेयर किन्ने ?लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ दुवैजनासँग गरिएको यो विशेष कुराकानी :

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal