×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्सद्धारा २० लाख ७० हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा लाइफ इन्स्योरेन्सद्धारा २० लाख ७० हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

Artha Sarokar

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो । कम्पनीका लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक जयदेव गौतम, बर्दघाट शाखाका शाखा प्रबन्धक ढाकाराम तिम्सिना निज सापकोटा निवासमा पुगेर एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरेका हुन् ।

मिति २०७७ साल चैत २२ गते यस कम्पनीमा प्रथम बीमा शुल्क बापत १ लाख ५७ हजार ४४८ रुपैयाँ बुझाइ १४ वर्ष अवधिका लागि बीमाङ्क २० लाखको बीमा लिएका बीमित टिकाराम सापकोटाको जेठ २२ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले मृतककी श्रीमतिलाई दाबी रकम दिएको हो ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी