काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डले खानीखोला जलविद्युत कम्पनीलाई स्पष्टिकरण सोधेको छ । कम्पनीले गत साता आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको गलत वित्तीय विवरण प्रकाशित गरेपछि बोर्डले कम्पनीलाई आज बुधबार स्पष्टिकरणको पत्र पठाएको हो । हुँदै नभएको आम्दानीलाई के र कुन आधारले आम्दानीमा राखेको, वित्तीय विवरण प्रकाशित गर्दा के कसो भएको होलगायतका सत्य तथ्य विवरणहरु पेस गर्न बोर्डले कम्पनीलाई भनेको छ ।
यस कम्पनीले गत साता आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ३३ करोड १६ लाख रुपैयाँ नाफा र प्रतिशेयर आम्दानी ७१.२१ रुपियाँ रहेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । जुन ४१ करोड ३ लाख रुपैयाँ क्षतिपूर्ति दाबीसहितको रकमलाईसमेत नाफामा समावेश गरेको थियो । जस कारण कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्