काठमाडौं । सामाजिक सुरक्षा कोष प्रकरणमा सर्वोच्च अदालतले बैंकरका पक्षमा अन्तरिम आदेश दिएको छ ।सामाजिक सुरक्षा कोषले जबरजस्ती कुनैपनि कम्पनी तथा व्यवसायिक प्रतिस्ठानलाई सूचिकृत गराउन नसक्नेगरी सर्वोच्चको आदेश आएको हो । सामाजिक सुरक्षा कोषले जबरजस्ती बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सूचिकृत गराउन खोजेको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका थिए ।
सामाजिक सुरक्षा कोषले जबरजस्ती बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सूचिकृत गराउन खोजेको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारी अदालत गएका थिए । अव जबरजस्ती कुनैपनि कम्पनी तथा व्यवसायिक प्रतिस्ठानलाई सूचिकृत गराउन नसक्ने भएको छ ।
सर्बोच्च अदालतले श्रमिकको सहमतिमा मात्र कोषमा सूचिकृत गराउने व्यवस्था स्वेच्छिक हुने अन्तरिम आदेश जारी गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्