×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्यको जीत : बैंकरमा पक्षमा सर्वोच्चको अन्तरिम आदेश, ‘सामाजिक सुरक्षा कोष स्वेच्छिक’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सत्यको जीत : बैंकरमा पक्षमा सर्वोच्चको अन्तरिम आदेश, ‘सामाजिक सुरक्षा कोष स्वेच्छिक’

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामाजिक सुरक्षा कोष प्रकरणमा सर्वोच्च अदालतले बैंकरका पक्षमा अन्तरिम आदेश दिएको छ ।सामाजिक सुरक्षा कोषले जबरजस्ती कुनैपनि कम्पनी तथा व्यवसायिक प्रतिस्ठानलाई सूचिकृत गराउन नसक्नेगरी सर्वोच्चको आदेश आएको हो । सामाजिक सुरक्षा कोषले जबरजस्ती बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सूचिकृत गराउन खोजेको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका थिए ।

सामाजिक सुरक्षा कोषले जबरजस्ती बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सूचिकृत गराउन खोजेको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारी अदालत गएका थिए । अव जबरजस्ती कुनैपनि कम्पनी तथा व्यवसायिक प्रतिस्ठानलाई सूचिकृत गराउन नसक्ने भएको छ ।

सर्बोच्च अदालतले श्रमिकको सहमतिमा मात्र कोषमा सूचिकृत गराउने व्यवस्था स्वेच्छिक हुने अन्तरिम आदेश जारी गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी