काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । सोमबारको तुलनमा नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ४६ करोड ८२ लाखमाथिको सेयर कारोबार भएको छ । यस्तै आज सबैभन्दा धेरै पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
आज सात कम्पनी पाँचथर पावर कम्पनी, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको सेयर मुल्यमा उच्च वृद्धि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्