काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से १.५४ अंकलेबढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६७ करोड ४८ लाखमाथिको सेयर कारोबार भएको छ ।
सपछि अपर तामाकोशी, अपि पावर, सिनर्जी पावर, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, आइसीएफसी फाइनान्सलगायतका कम्पनीको सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ ।
हेर्नुहोस् सर्वाधिक कारोबार भएका कम्पनी :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्