×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका दश कम्पनी

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से १.५४ अंकलेबढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६७ करोड ४८ लाखमाथिको सेयर कारोबार भएको छ ।
सपछि अपर तामाकोशी, अपि पावर, सिनर्जी पावर, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, आइसीएफसी फाइनान्सलगायतका कम्पनीको सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ ।
 
हेर्नुहोस् सर्वाधिक कारोबार भएका कम्पनी :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी