काठमाडौँ । नेपाल राष्ट्र बैंकले ल्याएको १२ करोडको कर्जा सिमाका कारण सेयर बजार तहसनहस हुन लागेको भन्दै सेयर लगानीकर्ताहरुले अनशनसहितको कार्यक्रम घोषणा गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूँजीबजार सुधार संघर्ष समितिले यस्तो चेतावनी दिएको हो ।
संघर्ष समितिका संयोजक रामकृष्ण ढकालद्वारा जारी विज्ञप्तिमा सुरुमा धर्ना कार्यक्रम गर्ने, र पनि माग सम्बोधन नभए अनशनको कार्यक्रम गर्ने र त्यसो गर्दा पनि नभए आमरण अनशन बस्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । हेर्नुहोस् पूरा विज्ञप्ति



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्