×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बरु हामी मर्न तयार छौँ, हाम्रो माग अर्थमन्त्री र गभर्नरले सुन्नै पर्छ…नसुनेसम्म हाम्रो आन्दोलन जारीनै रहन्छ’ (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘बरु हामी मर्न तयार छौँ, हाम्रो माग अर्थमन्त्री र गभर्नरले सुन्नै पर्छ…नसुनेसम्म हाम्रो आन्दोलन जारीनै रहन्छ’ (फोटो-कथा)

Artha Sarokar

१ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ताहरुले नेप्सेमा आमरण अनसन सुरु गरेका छन् । पूँजी बजारको रक्षाका लागि केहि दिन अघि रिले अनसन सुरु गरेका उनीहरुले आफ्ना माग कसैले नसुनेको भन्दै बिहिबारदेखि नेप्सेमा आमरण सुरु गरेका हुन् ।
उनीहरुले राष्ट्र बैंकसामु विभिन्न १८ बुंदे राखेका थिए तर सो न त राष्ट्र बैंकले सुनेको न त अर्थ मन्त्रालयले सुनेको आरोप लगाएका छन् । गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको माग राख्दै आएका उनीहरुले भेटवार्ताका लागि बोलाएर अर्थमन्त्री जनार्दन शर्मालेसमेत समय नदिएपछी उनको पनि राजिनामा माग गरेका छन् ।
यता उनीहरुले आफुहरु पूँजी बजारको हितका लागि नडगमगाउने बताएका छन् । आफ्ना मागहरु अर्थमन्त्री र गर्भरनरले सुन्नै पर्ने उनीहरुको भनाइ छ । बाँकी फोटोमा :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी