×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘बरु हामी मर्न तयार छौँ, हाम्रो माग अर्थमन्त्री र गभर्नरले सुन्नै पर्छ…नसुनेसम्म हाम्रो आन्दोलन जारीनै रहन्छ’ (फोटो-कथा)

काठमाडौँ । सेयर लगानीकर्ताहरुले नेप्सेमा आमरण अनसन सुरु गरेका छन् । पूँजी बजारको रक्षाका लागि केहि दिन अघि रिले अनसन सुरु गरेका उनीहरुले आफ्ना माग कसैले नसुनेको भन्दै बिहिबारदेखि नेप्सेमा आमरण सुरु गरेका हुन् ।
उनीहरुले राष्ट्र बैंकसामु विभिन्न १८ बुंदे राखेका थिए तर सो न त राष्ट्र बैंकले सुनेको न त अर्थ मन्त्रालयले सुनेको आरोप लगाएका छन् । गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको माग राख्दै आएका उनीहरुले भेटवार्ताका लागि बोलाएर अर्थमन्त्री जनार्दन शर्मालेसमेत समय नदिएपछी उनको पनि राजिनामा माग गरेका छन् ।
यता उनीहरुले आफुहरु पूँजी बजारको हितका लागि नडगमगाउने बताएका छन् । आफ्ना मागहरु अर्थमन्त्री र गर्भरनरले सुन्नै पर्ने उनीहरुको भनाइ छ । बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: