काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै क्रिप्टो करेन्सीहरुको कारोबार गर्नेलाई कारवाही गर्ने भएको जनाएको हो । राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएको जनाउँदै कसैले कारोबार गरेमा कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।
विदेशी मुद्रा बिनिमय ऐन अनुसार कारवाही गरिने राष्ट्र बैंकको सुचनामा उल्लेख छ । पछिल्लो समय क्रिप्टो करेसनीको कारोबारहरु बढ्दै गएकाले राष्ट्र बैंकले यस्तो सूचना निकालेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्